काठमाडौं । मन्त्री परिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बिमेस्टक ...
सरकारले जनतालाई प्रदान गर्ने लाभहरू सार्वजनिक सेवाप्रवाहबाट वितरण हुन्छन् । सरकार र जनताबीचको सम्बन्ध सार्वजनिक सेवाप्रवाहले ...
मूलतया देशको अर्थतन्त्रको विकास, सुधार र उद्धार गर्न प्रबल इच्छाशक्ति भएको सबल भिजेनरी नेतृत्वदायी सरकारको भूमिका सर्वोपरि ...
नेपाल राष्ट्र बैंकको गभर्नर पद देशको मौद्रिक नीतिलाई सन्तुलित, दीर्घकालीन र जनहितकारी बनाउन अत्यन्तै संवेदनशील तथा निर्णायक ...
राजधानीमा आयोजित एक कार्यक्रमका बीच आगामी शुक्राबार रिलिजमा आउने फिल्म कर्माको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मका ...
बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाली दर्शकमाझ प्रस्तुत हुने भएकी छन्। नोरा आगामी जेष्ठ ३ गते हायात ग्राउण्ड, बौद्ध ...
आगामी शुक्रबार रिलिज हुने फिल्म पिताम्बरमा समावेश लास्ट च्वाँक छे यार सार्वजनिक गरिएको छ। बाबुल गिरीको स्वर, संगीत तथा ...
काठमाडौं । नेपालकै पुरानो मध्येको एउटा फुटबल क्लब अन्नपूर्ण (आरसिटी) मा नयाँ कार्यसमितिले आइतबार एक विशेष कार्यक्रमबीच पदभार ...
शनिबार राजधानीमा पर्पmमर दुर्गेश थापासहित एकसाथ चार ब्यान्डले आफ्ना प्रस्तुतिबाट दर्शक झुमाएका छन्। च्यासलमा रोयल ...
दक्षिण कोरियाली अभिनेता किम सू–ह्युन हाल विवादमा छन्। अभिनेत्री किम से–रोनसँगको सम्बन्धबारे आएका आरोपका कारण उनी चर्चामा छन्। ...
काठमाडौं । आगामी वैशाख ११ गतेदेखि १४ गतेसम्म नेपालमा हुन गइरहेको दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी ...
यस वर्षको हिट सिनेमा खुस्माको निर्माण टिमले जलाकी नामक फिल्म निर्माण गर्ने भएको छ। फिल्म टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै ...